Comments Add Comment

Advertisment

SKIP THIS

झापामा एकै परिवारका तीन जना मृत फेला

६ भदौ , काठमाडौ । झापाको कन्काई १ मा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

कन्काई नगरपालिका–१ का रविन विक सहित उनकी श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत फेला परेका हुन् ।

तीनै जनाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराईले घटना बारे अनुसन्धान भई रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै