Comments Add Comment

Advertisment

SKIP THIS

कोपा अमेरिकाको उपाधि ब्राजिललाई

१५ साउन , काठमाडौ । कोलम्बियालाई १-० गोलले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फेमिनियाको उपाधि जितेको छ।

कोलम्बियास्थित अल्फ्रेडो लोपेज स्टेडियममा आज बिहान भएको फाइनल खेलमा कोलम्बियालाई हराउँदै ब्राजिलले उपाधि जितको हो।

ब्राजिलको जितमा ३९औँ मिनेटमा डेबोरा क्रिस्टियन डी ओलिभेराले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो।

अर्नेन्टिना तेस्रो भयो। पाराग्वेलाई ३(१ ले हराउँदै अर्जेन्टिना तेस्रो बन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै