Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चल्ने १६ वटा स्कुल बसलाई कारबाही

१५ साउन , काठमाडौ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चल्ने १६ वटा स्कुल बसलाई कारबाही गरेको छ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने १६ वटा साधनहरूलाई कारबाही गरेको हो। १६ मध्ये पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। साउन ८ गतेबाट सुरु भएको चेकजाँच अभियानलाई निरन्नतर संञ्चालन गरिने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment