Comments Add Comment

Advertisment

SKIP THIS

चितवनमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१५ साउन , काठमाडौ । चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शिवघाटबाट लप्टन डाँडा जाँदै गरेको बाग्मति प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा करिब ११ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले न्युज24 ग्यालेक्सीलाई जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै

जेसीबी पल्टिँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु