Comments Add Comment

बढ्यो सुनचाँदीको मूल्य

७ असोज , काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले मूल्य बढेको हो।

जसअनुसार छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३ सय रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य