Comments Add Comment

Advertisment

SKIP THIS

आजको सुनचाँदीको मूल्य

८ पुष , काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ ।

बिहीबार प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय तोकिएको छ । त्यसैगरी तेजावी सुनको मूल्य आज प्रतितोला ९९ हजार आठ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य