Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा कलाकार जमघट तथा पालिका प्रथम अधिवेशन भव्य तरिका बाट सम्पन्न

९ फागुन , काठमाडौ । ललितपुर महानगरपालिका स्तरिय कलाकार जमघट तथा पालिका प्रथम अधिवेशन सभ्य अनि भव्य तरिका बाट सम्पन्न भएको छ।

कार्यक्रम ललितपुर डिलाईट पार्टी भेन्यू महालक्ष्मीस्थानमा राष्ट्रिय संगितकर्मि संघ बागमती प्रदेशकी कोषाध्यक्ष श्रेया दुलाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम को अध्यक्षता राष्ट्रिय संगितकर्मि संघ ललितपुर महानगरका संयोजक केतन थापाले गर्नु भएको थियो , उक्त कार्यक्रममा विशेष अतिथि राष्ट्रिय संगितकर्मि संघ जिल्ला अध्यक्ष सुभास महत , अर्का विशेष अतिथि राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला सल्लाहकार आरजे नवराज सन्जेल , अतिथि हरु क्रमश राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला सल्लाहकार एबं वरिष्ठ गीत रचनाकार विदुर खड्का, राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला महिला उपाध्यक्ष सबिना दाहाल , युवा समाजसेवी तथा पत्रकार दिपक घिमिरे(समीर), राष्ट्रिय संगितकर्मि संघ जिल्ला सदस्य, श्याम सुन्दर तिमल्सिना , राष्ट्रिय संगित कर्मि संघ जिल्ला सदस्य समीर तिमल्सिना , राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला सदस्य अनील जिसी (बुलेट) ,राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला सदस्य सदिच्छा बजगाई, राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला बागमती गाउंपालिका अध्यक्ष प्रकाश सापकोटा , राष्ट्रिय संगितकर्मि संघ ललितपुर बागमती गाउपालिका सह ( सचिव सुजन सापकोटा , राष्ट्रिय संगितकर्मि संघ ललितपुर बागमती गाउँ पालिका कोषाध्यक्ष विनिता दाहाल , राष्ट्रिय संगित कर्मि संघ ललितपुर जिल्ला माहाङकाल गाउपालिका सचिव सुरेश दाहाल ज्यु रहनु भएको थियो ।

अधिवशनले १७ सदस्य सहितको नयां कार्य समिति चयन गरेको छ जसमा नामावली :
अध्यक्ष : कुबेर के.सी
प्रथम उपाध्यक्ष: माधव सिजापती
महिला उपाध्यक्ष : लक्ष्मी पुरी प्रधान
सचिब: राजू कार्कि
कोषाध्यक्ष : दिपक सन्जेल
सदस्य : सुरेश अधिकारी
सदस्य : प्रकाश के सी
सदस्य स्प्रमिला ढुङ्गाना
सदस्य : मैयाँ के.सी
सदस्य : गोपाल अधिकारी
सदस्य : नारायण गजुरेल
सदस्य : दिपक के.सी
सदस्य : विपुल खतिवडा
सदस्य स्सम्राट घिमिरे
सदस्य : कुमार गोर्खाली
सदस्य स्सिताराम घिमिरे
सदस्य ; दिप शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment