Comments Add Comment

Advertisment

SKIP THIS

साफ यू १७ महिला च्याम्पियनसिप : नेपाल आज रुससँग भिड्दै

१२ चैत , काठमाडौ । नेपाली यू– १७ महिला राष्ट्रिय फुटबल टोलीले आज रुससँग खेल्ने भएको छ ।

बंगलादेशको ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले रुससँग खेल्ने भएको हो ।

उक्त प्रतियोगित अन्तर्गत नेपालको यो तेस्रो खेल हो । यसअघि नेपालले दुई खेल खेलिसकेको छ । आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ४ – १ ले पराजित भएको थियो भने भूटानबिरुद्ध ५ – ० को जीत निकालेको थियो ।

आजको खेल नेपाली समय अनुसार बेलुकी ७ बजेदेखि हुनेछ । खेल बंगलादेशको बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने छ । नेपालले आफ्नो उपाधि लक्ष्यका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment