Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश दाहालको इजलासमा

५ वैशाख , काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासमा तोकिएको छ ।

इजलासको पहिलो नम्बरमै तोकिएको पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ ।

गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment