हिजो बुधबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
१६ मंसिर काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।


छुटाउनुभयो कि? सबै
आजको सुन मूल्य
२०७८ श्रावण ४ गते , सोमबार
निगमले घटायो हवाइ इन्धनको मूल्य
२०७८ जेठ २४ गते , सोमबार
५० ग्राम सुन र ५४ हजार नगदसहित दुई युवक पक्राउ
२०७८ मंसिर १५ गते , बुधबार
सुनचाँदीको मूल्य स्थिर
२०७८ पुष ११ गते , आइतबार



