बैशाख १९ , काठमाडौ । काठमाडौको मित्रनगर, मेहपी पुल (नयाँ बसपार्क नजिक) मा काठमाडौ फेसियल हाउस एण्ड एस्थेटिक सोलुसन को सफल उद्घाटन भएको छ ।

विशेष अतिथि बरिष्ठ ब्युटीसियन सिटिईभिटि को एसोसर उत्कृष्ट ब्युटी पार्लर तालिम केन्द्रको प्रोफेसर अनिता पौडेल र संचालक लक्ष्मी तिमिल्सिनाकी कन्या छोरी रेसिग्ना बस्यालले रिबन काटेर यस ब्युटी सोलुसन सेन्टरको शुभारम्भ गरेका थिए । यस सेन्टरले छाला सम्बन्धी उपचार, फेसियल, हेयर केयर, मेकअप, लगायत विभिन्न एस्थेटिक सेवाहरू प्रदान गर्नेछ।

संचालक लक्ष्मी तिमिल्सिना बस्यालले “गुणस्तरीय सेवा र ग्राहकहरूको आवश्यकतामा ध्यान केन्द्रित गर्ने” बताइन् ।


स्थान:– काठमाडौ महानगरपालिका वडा नं. २६, मित्रनगर
*सम्पर्क:* [9851080519]




