Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

२८ भाद्र काठमाडौ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

नेता विरोध खतिवडाका अनुसार असोज ५ गतेका लागि पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न बैठक बोलाएको हो ।

बिहान ११ बजे बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो नलागेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment