Comments Add Comment

Advertisment

SKIP THIS

सुनको भाउ घट्यौ

१३ मंसिर काठमाडौ । गत आइतबारको तुलनामा आज सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको छ । यस्तै यता चाँदी गत आइतबारको मूल्यमा तोलामा १० रुपैयाँले बढ्दै आज एक हजार २२० रुपैयाँ पुगेको छ ।

गत आइतबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य समेत आज गत आइतबारको मूल्य १०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको भाउ ४ सय रुपैयाँले ओरालो

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो