Comments Add Comment

Advertisment

SKIP THIS

सुनको भाउ ४ सय रुपैयाँले ओरालो

३० साउन , काठमाडौ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ ।

आइतवारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसै आज तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको भाउ घट्यो

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो