२७ माघ ,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनप्रतितोला ९३ हजार ९०० रुपैँयामा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला रु ९३ हजार ४०० रुपैँयामा कारोबार भएको छ ।
महासङ्घका अनुसार चाँदीको भाउ स्थिर रही प्रतितोला एक हजार २८० रुपैँयामा कारोबार भएको हो ।






