Comments Add Comment

Advertisment

SKIP THIS

दिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

death२६ जेठ , काठमाडौं । धादिङमा ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति धुनिवेशी नगरपालिका ६ चालिसेमा काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी गोर्खाको गण्डकी गाँउपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै