Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोका कारण तुलसीपुरबाट सल्यान जाने : आउने सडक अवरुद्ध

१३ भदौ , काठमाडौ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ सात तलेमा गएराती खसेको पहिरोका कारण आवागमन अवरुद्ध भएको छ ।

गएराती सवा ११ बजे पहिरो खस्दा तुलसीपुरबाट सल्यानतर्फ जाने र आउने सवारी साधनको आवागमन रोकिएको हो ।

अहिले दुई ओटा जेसिबीले पहिरो हटाउने कार्य भइरहेको दाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment