Comments Add Comment

Advertisment

SKIP THIS

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

६ असोज , काठमाडौँ । १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन् ।

प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, मगरगाउँ बस्दै आएका ४० वर्षीय राजु नेपालीलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment