Comments Add Comment

Advertisment

SKIP THIS

दुई मोटरसाईकल जुध्दा दुबै चालकको मृत्यु

८ असोज , काठमाडौँ । मेची राजमार्गअन्तर्गत मेचीनगर १२ पिपलडाँगीमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआली-बुधबारे सडड खण्डमा गएराति ११.३० बजेतिर चारआलीतर्फ आउँदै गरेको प्र १–०१–०१४ प ३३५० र विपरित दिशाबाट जाँदै गरेको प्र १–०१–२६७८ नम्बरको दुई वटा मोटरसाइकल एकापसमा जुधेका थिए ।

दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment