बागलुङ–१ मा पछि परे चित्रबहादुर केसी -
Comments Add Comment

बागलुङ–१ मा पछि परे चित्रबहादुर केसी

५ मंसिर , काठमाडौ । बागलुङ क्षेत्र नम्बर १ मा ७०० मत गणना हुँदा राष्ट्रिय जनमोर्चा एमालेभन्दा पछि परेको छ । एमालेका सूर्य पाठकले २४६ मत ल्याउँदा जनमोर्चाले १३७ मत पाएको छ ।

यहाँ जनमोर्चाबाट सो दलका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २२२ मत पाएका छन् ।

प्रदेशसभा (क) मा ७०० मत गणना हुँदा एमालेले ३२३ मत, कांग्रेसले ३०८ मत पाएको छ । प्रदेशसभा ९ख० मा ५०० मत गणना हुँदा एमालेले १३५ मत पाएको छ भने कांग्रेसले ३४७ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds