Comments Add Comment

Advertisment

SKIP THIS

लागू औषध (कोरेक्स,नाईट्रोजेपाम) सहित २ जना पक्राउ

१४ माघ , काठमाडौँ । बाँके जिल्लाको नेपालगंज उप-महानगरपालीका वडा नं. १६ भन्सार कार्यालय स्थित भन्सार सुरक्षाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडि रहेका जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वाड नं.६ बस्ने बर्ष ४९ बालकृष्ण गिरीलाई शंका लागि प्रहरीले सोधपुछ तथा उसले बोकेको जेब्रा झोलालाई खान-तलासी लिदा बालकृष्णको साथबाट लागू औषध कोरेक्स १०० मि.लि.को २५ बोटल प्रहरीले फेला परेको र प्रहरीले बरामद गरेको लागू औषध जिल्ला सुर्खेत नगरपालिका ६ बस्ने संजय खत्रीले मेरो झोलामा राखीदिएको भनेको हुँदा निजको समेत खोजतलास गर्दा नेपालगन्ज उप-नगरपालिका २ न्युरोड स्थित फेला पारी चेकजाँच गर्दा उसको साथमा खुल्ला अवस्थामा रहेको ३५ ट्याबलेट नाईट्रोजेपाम जस्तो ट्याबलेट समेत फेला परेको हुँदा दुवै जनालाई नियन्त्रणमा लिई उक्त लागू औषध बरामद गरी आवश्यक अनुसन्धान एवं कारबाहीको अघि बढाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment