२८ माघ , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनप्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
महासङ्घका अनुसार चाँदीको भाउ स्थिर रही प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको हो ।



