Comments Add Comment

Advertisment

SKIP THIS

दुर्घटना गरी भाग्दै गरेको भारतीय गाडी कीर्तिपुरबाट पक्राउ

३ फागुन, काठमाण्डौं । ललितपुरको धोविघाटमा सवारी दुर्घटना गरी भारतीय नम्बर बीआर ०५ एएन  ५९२० को कारसहित भाग्दै गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति करिब ११ बजे धोबिखोलामा एक पैदल यात्रीलाई ठक्कर दिई घाएते बनाएका थिए ।

उक्त दुर्घटनापछि भाग्ने क्रममा कीर्तिपुर पुगेका भारतको बिहार राज्य बस्ने २८ वर्षीय जोबैर अहमदलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै