१६ फागुन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनप्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँमा कारोबार भएको हो।


