Comments Add Comment

Advertisment

SKIP THIS

सेयर बजार दोहोरो अंकले घट्यो

२६ जेठ , काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

बिहीबार १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा पुगेको । बिहीबार सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए । बिहीबार २२९ कम्पनीको ३० हजार ७६२ कारोबारबाट ४१ लाख ५ट हजार १०४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ रह्यो । बिहीबार उपकार लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्यो । बिहीबार बढी घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर सेयरको मूल्य ६.६१ प्रतिशतले घटेर २३६ रुपैयाँ, सिंगटी हाइड्रोपावरको कम्पनीको मूल्य ५.३४ प्रतिशतले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दोहोरो अंकले घट्यो नेप्से

सेयर बजार दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सेयर बजार दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

दोहोरो अंकले घट्यो नेप्से