Comments Add Comment

Advertisment

SKIP THIS

भरुवा बन्दुक सहित राई पक्राउ

२८ जेठ काठमाडौं । ईलामको माइजोगमाई गाउँपालिका-२ पिप्लेडाँडा बस्ने ३० वर्षीय प्रदिप राईलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment