Comments Add Comment

संघिय संसदका दुवै बैठक बस्दै

६ असार , काठमाडौँ । संघिय संसदका दुवै बैठक आज बस्दैछन्।

प्रतिनिधिसभा र राट्रियसभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासुचि छ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन्।

geuhweafv07y2dne

u2cjnkjvool9t3nt

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै