१५ साउन , काठमाडौ । दाङमा ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका-१० चारबगीया बस्ने बिन्दु पुनकी छोरी ३ वर्षीय लिबिसा पुन घर नजिकै रहेको नहरमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



