Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

७ भदौ , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य