Comments Add Comment

Advertisment

SKIP THIS

वसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

९ असोज , काठमाडौँ । काठमाडौँको वसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१ वर्षका राजु गरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment