Comments Add Comment

Advertisment

SKIP THIS

सत्ता गठबन्धनको बैठक सुरु

११ पुष , काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी छन् ।

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एमाले स्थायी कमिटी बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

नेकपा एसको स्थायी कमिटी बैठक सुरु