Comments Add Comment

Advertisment

SKIP THIS

नेपालको अभूतपूर्व प्रदर्शन, यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा

२ चैत , काठमाडौ । नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।

नेपालले ९ रनले खेल जितेको छ । दुई सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै