Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी दिनेश घिमिरेको कविता ”सम्झना” सार्बजनिक

यति धेरै माँया दियौ
संझनालाई गाह्रो भयो ।

बिर्सिने पो कसरी हो
यादहरू साह्रै भयो
रोकौ कसरी मनलाई
संझनालाई गाह्रो भयो ।।

आँशुहरूमा तिमी बस्यौं
रोक्नलाई गार्हो भयो
संझनाले दुख्छ मुटु
कुडिन्छ आफ्नै मन ।।

आफैं भित्र रोइ दिन्छु
बेदना भित्र गार्हो भयो ।

पलहरूमा तिमिनै छौ
स्वासभित्र छ आभाष
हरपलमा तिमि भेटछु
बिर्सनलाई गाह्रो भयो ।

कस्तो मिठो संझना दियौ
आखाभरी सधैं आइरहने
कस्तो प्रगाड स्नेह बनायौं ।।

डिएसपी दिनेश घिमिरेको कविता ”सम्झना”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment