Comments Add Comment

Advertisment

SKIP THIS

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोलीले भारतमा खेल्ने

१२ असार , काठमाडौ । सात वर्षपछि पाकिस्तानी क्रिकेट टोलीले भारतीय भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ ।

बहुप्रतीक्षित भारत(पाकिस्तानबीचको प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment