Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको धापाखेलबाट एकजना पुरुष बेपत्ता

१९ असार , काठमाडौ ।  ललितपुरको धापाखेलबाट एकजना पुरुष बेपत्ता भएका छन् ।

धापाखेल–२३ निवासी श्री बहादुर अधिकारी सोमबार बिहान घरबाट निस्केका अझैसम्म पनि परिवारको सम्पर्कमा नआएका हुन् ।

अधिकारीकी पत्नी रमिला अधिकारीका अनुसार उनी सोमबार बिहान करिब साढे ६ बजे कसैलाई जानकारी नदिई घरबाट निस्किएका थिए । त्यस यता उनी कसैको सम्पर्कमा रहेका छैनन् । अधिकारीलाई कसैले देखेमा सम्पर्क गरेकामा परिवारलाई ९८४९२०२९५४, ९८४१३३३७०९, ९८१३५८९३७० नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment