६ असोज , काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका ९५ जना सशस्त्र निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार शुक्रबार उनीहरूको काज सरूवा गरेको जनाइएको छ ।
हेर्नुस् काज सरूवा सूची:















