Comments Add Comment

Advertisment

SKIP THIS

झापाबाट ब्राउनसुगर सहित एक जना पक्राउ

२२ मंसिर काठमाडौ । झापाको मेचीबाट ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

सल्यान जिल्लाको वनगाँउ नगरपालिका(१ का ३० बर्षिय रमेश डि।सि। लाइ प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

मंगलबार बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि।सि।लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका डि।सि। को थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment