Comments Add Comment

Advertisment

SKIP THIS

शेयर बजार खुल्नासाथ ओरालो

१२ मंसिर काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार खुल्नासाथ ओरालो लागेको छ ।

११ बजे खुलेको बजार १२ बजेसम्म पुग्दा ४० अंकले घटेको छ । लगभग सबै कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ ।

१२ बजे नेप्से ४ं०.४९ अंकले घटेर २६९१.३९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.३५ अंकले घटेर ५०७.३० को बिन्दुमा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment