Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

३१ साउन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैया र तेजावी सुनको भाउ ९६ हजार २ सयरुपैयाँ निर्धारण गरिएको छ।

आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार ४ सय रुपैयाँले घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा परेको हो।

त्यस्तैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बढेको भाउ सहित आज चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य