Comments Add Comment

Advertisment

SKIP THIS

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु

२३ असोज , काठमाडौ । दाङको राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ कुरुरीयाका ५० वर्षीय गणेश्वर चौधरी हुन् । राप्ती नदीमा दाउरा खोज्ने क्रममा शनिबार बेलुका बगेर उनी बेपत्ता भएका थिए ।

चौधरीको शव घटनास्थलदेखि तीन किलोमिटर दक्षिण राप्ती-३ बसन्तपुरस्थित राप्ती नदीमा आइतबार बिहान फेला पारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु