Comments Add Comment

Advertisment

SKIP THIS

यस्तो छ, आजको सुनचाँदीको मूल्य

३० कार्तिक , काठमाडौँ । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य