Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकामा भेरोसेल खोप कार्यक्रम स्थगित

२८ जेठ, काठमाडौ । तारकेश्वर नगरपालिकामा भेरोसेल खोप कार्यक्रम स्थगित गरिएको छ।

नगरपालिकाले स्वास्थ्य कार्यालयले माग अनुसार खोप उपलव्ध नगराएको भन्दै जेष्ठ २८ गते बाट खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment