Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिका नगर कार्यसमितीमा भवनाथ गजुरेलको सचिव पदका लागी उम्मेदवारी

१५ असोज ,काठमाडौ । बिकास र समृद्धि सहितको सुन्दर तारकेश्वर निर्माणका लागि यहि मिती २०७८/६/१६ गते हुन गैइरहेको नेपाली काङ्ग्रेस को १४ औं महाधिवेशनमा तारकेश्वर नगरपालिका नगर कार्यसमितीमा कृष्णहरि महर्जनको टिममा रही भवनाथ गजुरेलले सचिव पदका लागी उमेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता गजुरेलले कांग्रेसको राजनीति गर्ने सबै पुस्ताको यथेष्ट सम्बोधन गर्न १४ औं महाधिवेशनमा नगर सचिव पदमा उमेदवारी घोषणा गरेको बताएका छन् ।

विचार र सिद्धान्त अँगाल्दै क्षमता प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्दै जाने क्रममा स्थानीय तहको नयाँ संरचनालाई बलियो बनाउँदै अग्रजहरूलाई सम्मान गर्नुपर्नेमा गजुरेलले जोड दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment