Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

४ जेठ , काठमाडौँ । स्याङजाबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ शुक्लागण्डकी नगरपालिका ११ कंडाले घर भएका ६१ वर्षीय होमबहादुर बिकलाई पक्राउ गरेको हो ।

स्याङजा हरिनास गाउँपालिका–४ राम्चेस्थित नातेदारको घरमा आएका बिकले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

मोरङमा ३६ किलो गाँजासहित एक जना पक्राउ

२८ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ