Comments Add Comment

चामलको मूल्य बढ्यो

२८ भाद्र , काठमाडौँ । चामलको मूल्यमा प्रतिकेजी १५ रुपैयाँले बढेको छ ।

भारतले चामल निर्यातमा कडाई गर्न लागेपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि चामलको मूल्य बढाएका हुन् । थोक बिक्रेताले चामलको मूल्य बढाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको छ ।

व्यापारीका अनुसार चामलको मूल्यमा प्रतिकेजी १५ रुपैयाँले बढेको हो । भारतले खाद्यय निर्यातमा २० प्रतिशत कर बढाएको छ । जसले गर्दा नेपालको उपभोत्ता दसैंको समयमा महँगीको मारेमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

सुनचाँदीको मूल्य बढ्यो

रगतको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

रगतको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो