Comments Add Comment

Advertisment

SKIP THIS

यी हुन मनाङ दुर्घटनामा ज्यान गुमाएका पाँच मेक्सिकन यात्रीहरु

२६ असार , काठमाडौ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँच मेक्सिकन नागरिकको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्याउन गुमाउने सबै मेक्सिकन नागरिक हुन् ।

सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका विदेशी नागरिक यी हुन्

१. सिफुन्जेस जी। फर्नान्डेज (पुरुष)
२. गोन्जालेस आब्रिला (महिला)
३. गोन्जालेस ओलासियो लुस (महिला)
४. सिफिुन्तेस जी। मारिया होसे (महिला)
५. रिनलोल स्माइल (पुरुष)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment