Comments Add Comment

Advertisment

SKIP THIS

चाँदीको विभिन्न गहना सहित पक्राउ

६ भदौ , काठमाडौं । छिन्नमस्ता गाउँपालिका-३ सखडाचोकबाट करिब ५ केजी ६ सय ६० ग्राम चाँदीका विभिन्न गहना सहित कल्याणपुर नगरपालिका-७ बस्ने ५० वर्षीय श्री कुमार सोनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले पैदलयात्री सोनारलाई जाँच गर्ने क्रममा झोलामा बोकी ल्याएको उक्त गहना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै