०२ फाल्गुण , काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनप्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनप्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।
महासंघ अनुसार चाँदीको भाउ एक हजार ३०० रुपैयाँमा कारोबार भएको हो।







