Comments Add Comment

Advertisment

SKIP THIS

सुनको भाउ घट्यो

४ पुष काठमाडौ । आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज चार सय रुपैयाँले नै घट्दै ९३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने गत शुक्रबारको मूल्य पाँच रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो

सुनको भाउ ४ सय रुपैयाँले ओरालो