२९ साउन ,काठमाडौ । नुवाकोट साउन २९ नेकपा (माओवादी केन्द्र)तारकेश्वर गाउँपालिका को वडा २ को वडा भेला सम्पन्न भएको छ।
भेलामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नुवाकोट जिल्ला अध्यक्ष तथा बागमती प्रदेश संसद हिरानाथ खतिवडा रहेका थिए ।
भेलाले वडा कमिटी अध्यक्ष जनक राज ढुंगाना र सचिव रजन श्रेष्ठ सहितको २३सदस्यीय वडा कमिटी गठन गरिएको छ।




